पदाधिकारी

दिनेशराज पन्त graphic

दिनेशराज पन्त

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

दीपक प्रसाद सुवेदी graphic

दीपक प्रसाद सुवेदी

सूचना अधिकृत

पढ्नुहोस..

संक्षिप्त परिचय

-जिल्ला विकास समितिको कार्यालय स्थानीय विकासको लागि जिल्लास्तरीय मुख्य राजनीतिक एवं प्रशासनिक कार्यालय हो।राणा कालमा माल अड्डादेखि गौडा,गोश्वाराको कार्यालय समेत रहेको थियो।स्थानीय विकासको लागि छुट्टै स्वशासित संस्थाको रुपमा विकास गर्दै जाने सरकारको नीति अनुरुप २०१८ साल अघिसम्म ३५ वटा तहशील (जिल्ला) मध्य पहाडका २३ जिल्ला भित्र पूर्व २ नं क्षेत्र रामेछाप लगायत दोलखा र सिन्धुली समेतको संयुक्त प्रशासनिक अड्डा रामेछाप डाँडामा राखिएको थियो।
थप पढ्नुहोस्
Skip to toolbar